मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुमा दुई आधार इलाका नेकपा (एमाले)ले गुमाएको छ । गएको बैशाख ३० गते शुक्रबार भएको स्थानीय तहको चुनावमा एमाले कपिलवस्तुले बुद्धभूमि २ र वाणगंगा ३ गुमाएको हो । बुद्धभूमि नगरपालिकाको वडा नं. २ एमालेको आधार इलाका हो । ०५४ सालको स्थानीय निकायको चुनाव जितेको (साविक जयनगर गाविस) हालको वडा नं. २ एमालेबाट…