२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कृष्णनगरमा कांग्रेसको अग्रता, राप्रपा दोस्रो



कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगरमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । भने राप्रपा दोस्रो स्थानमा छ ।
यस्तो छ नतिजा
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा
१,२,३,४,५,६ र ७ को १९५८ मत सहित कुल खसेको मत १४७६५
प्रमुख मेयर
काँग्रेस रुख २५८७
एमाले सुर्य १९९८
राप्रपा हलो २४६५
माओबादी .१९१६
उपप्रमुख उपमेयर
काँग्रेस रुख. २९७७
एमाले सुर्य१७१८
जसपा छाता १६०६
हसिया हथौड़ा १०५०

प्रकाशित मिति : ४ जेष्ठ २०७९ बुधबार ००:००  ६ : १२ बजे