एजेन्सी ।भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको विकास र सुशासनको कारण आम आद्मी पार्टी आपले पञ्जाबमा दुई तिहाइ मत पाएको छ । बिहीवार सम्पन्न विधान सभाको मतगणना अनुसार पञ्जाबमा आपले दुई तिहाइ सिट जितेको छ ।१ सय १७ सदस्यीय पञ्जाब विधान सभामा आपले ९२ सिट जितेको छ । दिल्लीमा जस्तै गरिब नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी…