भैरहवा । विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि पश्चिम तराईका जिल्लामा बालविवाहको समस्या भयावह छ । दाईजो, उपयुक्त वर, पारिवारिक कलह आदिका कारण रुपन्देहीमा पनि २० वर्ष उमेर पुग्नु अगावै विवाह गरिदिने गरिएको छ । यस्तै समस्या मध्येको एक हो रुपन्देहीको गैडहवा गाउँपालिका । बालविवाहको कारण बालिकाहरुको अध्ययन प्रभावित हुनुको…