२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

शिवराजमा पटका पट्काउने क्रममा आगलागी हुँदा गोठ जलेर क्षति, एक जना घाईते

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा पटका पट्काउने क्रममा आगलागी हुँदा गोठ जलेर क्षति भएको छ ।शिवराज नगरपालिका १० सितलापुर बस्ने बगेदन कुर्मीको घरमा महाराजगंजबाट विवाहको जन्ती आएकोमा जन्तीहरुले पटका पट्काउने क्रममा सोही ठाउँ बस्ने चन्द्रभान यादवको गोठमा शनिबार राति आगलागी हुँदा गोठ जलेर क्षति भएको हो । साथै गोठमा रहेको गाईवस्तुहरु बचाउन जाँदा आगोले जलेर…