२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

बैतडीमा टिपर दुर्घटना हुुँदा ३ जनाको मृत्यु

धनगढी ।बैतडीमा टिपर दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ ।जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा…