काठमाडौं । नेपालमा अहिले देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्ने भन्दै सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।गएको माघ २७ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती नगरपालिका–६ स्थित कृषि फार्ममा पालिएका कुखुराहरूमा बर्डफ्लु पुष्टि भएको थियो । ती कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लु एचपीएआईको ९एच…