१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

तुलसीपुर आगलागी घटनामा ज्यान गुमाउनेको शोकमा बजार बन्द

दाङ । पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनाको शोकमा आज तुलसीपुर बजार बन्द भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले आज एकदिन बजार बन्द गर्ने निर्णय गरेको हो । चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले घटनाको शोकमा चेम्बरमा आबद्ध सबै व्यापारीले पसल बन्द गर्ने निर्णय गरेको हो ।बैठकले उचित…