बाबुराम रायमाझी, भलवाड । धार्मिक तथा पर्यटकिय स्थल कपिल आरोग्य मन्दिर कपिलधाममा प्राकृतिक चिकित्सा भवनको शिन्यास गरिएको छ । कपिल स्वास्थ सेवा केन्द्र प्राकृतिक चिकित्सा पद्धति संचालन गर्न २२ लाखको लागतमा १० शैयाको भवन निर्माण थालिएको हो । गुरुकुलमा रहेका बटुकद्वारा स्वस्ती बाचनका साथ भुमी पुजन समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा वडा…