२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

राष्ट्रिय सभाको चुनाव आज

काठमाण्डौ । राष्ट्रिय सभामा फागुनबाट रिक्त हुने १९ पदका लागि सातै प्रदेशमा आज मतदान हुँदै छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, वाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि आज मतदान हुन लागेको हो । आज बिहान ९ बजेदेखि दिउँसो ३…