१३ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026

ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्यो, तीन जनाको मृत्यु, तीन घाइते

सोलुखुम्बु । ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका १ की ७ वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । ओखलढुङ्गाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको…