१३ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026

राष्ट्रिय सभा चुनावको मौन अवधि सुरु

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । आइतबार राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्नलगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले आइतबार नै वक्तव्य जारी गर्दै आग्रह गरिसकेको छ । मौन अवधिमा…