गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका १२ वर्षीय बालक गत एक महिनादेखि बेपत्ता भएका छन् । सो नगरपालिका–९ उपल्लो तम्घास खलाचौरका १२ वर्षीय सुजन बिक गत पुस ७ गते देखि घरबाट बेपत्ता भएका हुन् । उनकी आमा कमला बिक त्यस दिन विहान ९ बजे खान खुवाई स्कुल जानु भनेर काममा हिडिन् । उनका दाजु खलाचौरस्थित उपल्लो…