२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको सुरक्षाः एसपीको कमाण्डमा ३५० प्रहरी परिचालन

काठमाडौँ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा भवनमा पुस ११ देखी १५ सम्म चल्ने सम्मेलनको सुरक्षाका लागी महानगरीय प्रहरी परिसर काठमाडौँले एसपी दिनेशराज मैनालीलाई सम्मेलन स्थलमा खटाउने भएको छ । मैनाली बाहेक सम्मेलन स्थलमा ३ जना डिएसपी खटिन्छन् । सम्मेलन सुरक्षाको रिजर्भ टिममा थप ३ जना डिएसपी सहितको फौज स्ट्याडबाई…