१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

जलवायु परिवर्तनले विश्वव्यापी बाढी र खडेरी बढ्दै

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमै बाढी र खडेरी चरम रूपमा बढिरहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) ले आज सार्वजनिक गरेको ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेज’ प्रतिवेदनमा हिमनदी पग्लिनु, खडेरी, असन्तुलित नदी बेसिन र गम्भीर बाढीले विश्वको जल चक्रलाई झन् अप्रत्याशित बनाएको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार…