२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढेको छः मन्त्री झाँक्री

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताएकी छन्। चौधौं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरूरी रहेको औंल्याइन्। समाज र सिंगो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरूरी…