मायादेवी अनलाइन चारनम्बर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का पोलिट ब्यूरो सदस्य मेटमणी चौधरीले वर्तमान सरकारले नै भुमिहिनहरुलाई लालपुर्जा दिने दावी गर्नुभएको छ । लालजुर्जा दिने ललिपप देखाएर जनतामाथि इमोश्नल ब्ल्याकमेल गर्ने काम केपी ओलीको पार्टी एमालेले गरेको भन्दै नेकपा एसले त्यसो नगर्ने बताउनु भयो । पार्टीको कपिलवस्तु भेलालाई विशिष्ट अतिथि दीर्घाबाट सम्बोधन गर्दै…