६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

कृष्णनगरमा फैलिएको झाडाबान्ता हो कि हैजा ? आज रिपोर्ट आउँदै

मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको रोग झाडाबान्ता हो कि हैजा ? आज रिपोर्ट आउँदै छ । सोमबारदेखि फैलिएको यस रोगबाट अहिलेसम्म करिब ४०० विरामी छन् भने फैलिन क्रम पनि रोकिएको छैन । गएराति पनि ३० देखि ४० विरामी थपिए । लुम्बिनी प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालयको विशेषज्ञसहितको टोलीले अहिले महामारीको स्थलगत अध्ययन…