७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

तालिवानद्वारा हजारा समुदायका १३ जनाको नरसंहार गरिएको खुलासा

एजेन्सी ।अफगानिस्तानका जातिय अल्पसंख्यक तथा शिया मुसलमानहरु तालिवानको निशानामा परिरहेको खुलासा भएको छ । तालिवान विद्रोहीले गत अगष्टमा हजारा समुदायका १३ जनाको हत्या गरेको सार्वजनिक भएको हो । अफगानिस्तानको दयकुंडी प्रान्तमा उनीहरुको सामुहिक हत्या गरिएको दावी मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले गरेको छ । मारिनेमा १७ बर्षिया एक किशोरी सहित ९ जना पूर्व सैनिकहरु रहेका छन्…