२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

संयुक्त राष्ट्रसंघ महासचिव भन्छन्ः हामीले आफ्नै चिहान खनिरहेका छौँ

काठमाण्डौँ ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गरेका छन् । उनले स्कट्ल्याण्डको ग्लास्गोमा सुरु भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनकोप २६ अन्तर्गत लिडर्स समिट अर्थात विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मेलनलाई सम्बोधन गर्दै जलवायु संकटलाई ‘मानव समुदायको चिहान’सँग तुलना गरेका छन् । महासचिव गुट्रेसले जलवायु परिवर्तनलाई सहयोग गर्ने…