एजेन्सी ।जापानमा आज नयाँ संसदका लागि चुनाव हुँदैछ । अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने क्योदो न्युज एजेन्सीले जनाएको छ । यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसदको तल्लो सदनको समावधि सकिनुअगावै चुनाव घोषणा गरेका थिए । चुनावमार्फत उनले आफ्नो कोभिड-१९ को नियन्त्रण, आर्थिक र सुरक्षा नीतिमा जापानीको…