एजेन्सी ।भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ। दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः बृद्धि हुन थालेको सरकारी अधिकारीहरुले जनाएका छन्।् । बुधबार सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित फेला परेका थिए। बिहीबार त्योभन्दा चार हजार बढीमा संक्रमण पुष्टि भएको छ।सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार…