बुटवल । रुपन्देहीमा बैशाख यता करिब ६ करोड बराबरको अवैध सामान बरामद भएको छ । बैशाखदेखि कार्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४ सय ३७ रुपैयाँ बराबरको चोरी, तस्करी लगायतका समान बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका साहयक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार बैशाख महिनामा १ करोड…