मायादेवी अनलाइन, वाणगंगा ।सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वाणगंगा नगरपालिकामा डुबानका कारण क्षति पुगेका आफना शेयर सदस्यहरुका लागि राहत तथा ऋण सहुलिएतमा सहयोग उपलब्ध गराउने भएको छ । गत भाद्र १० गते आएको अविरल वर्षापछिको डुवान र बाढीका कारण वाणगंगा नगरपालिकाको बढि क्षति पुगेका वडा नम्बर ३, १० र ११ का शेयर सदस्यलाई…