काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश –२०७८ पेस गरिएको छ। शुक्रबार बैठक सुरू हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरूद्ध पारेका थिए। तर एमाले सांसदहरूको अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाँणले सो अध्यादेश पेस गरेका हुन्। त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुरे र अर्का संविधानसभाका सदस्य महेन्द्र…