मायादेवी अनलाइन, वाणगंगा । शीतलहरका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । शुक्रबारपनि राती देखि नै हुस्सु र कुहिरो लागेको छ । यसमा सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो । चिसोका कारण चहल पहल पनि कम भएको…