काठमाडौँ । अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा डल्लुस्थित आफ्नै निवासमा शनिबार बिहान निधन भएको हो । अधिकारी लामोसमयदेखि दमबाट पीडित थिइन्। उनको पार्थिव शरीर दिउँसो साढे १२ बजेसम्म डल्लुस्थित निवासमै राखिने र त्यसपछि अन्त्येष्टिकागरिनेचलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिए। उनले २०७३ सालको चलचित्र दीर्घ साधाना सम्मान पाएकी…