१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

आज गाईजात्रा पर्व मनाईंदै

काठमाण्डौ ।काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाँउमा आज गाईजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाण्डौ उपत्यकामा विशेष रूपमा मनाइन्छ । काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान,…