१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

मुस्लिम वडाध्यक्षले बाँडे बोलबम जल यात्रीलाई प्रसाद

कपिलवस्तु । साम्प्रदायिक सद्भावको नमुना प्रस्तुत गर्दै कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष माहोम्मद जाहिद खाँले बोलबम जल यात्रीलाई प्रसाद वितरण गरेका छन् ।  मुस्लिम भएर पनि उनले हिन्दुहरूको आराध्य देवता शिवको पुजाआजाकालागि आएका बोलबम जलयात्रामा सरिक भएका धर्मावलम्बीहरूलाई प्रसाद बाडेका हुन ।  तिथि अनुसार साउनको अन्तिम सोमवारलाई मध्यनजर गरी उनले तौलिहवा स्थित तालेश्वरनाथ…