५ पुस २०८२, शनिबार | Sun Dec 21 2025

श्रीलंकामा श्रृङ्खलावद्ध विष्फोटः मृत्यु हुनेको संख्या सय नाघ्यो, २४७ जना घाइते

एजेन्सी । आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । विस्फोटमा कम्तीमा २४७ जना घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हालसम्मको जानकारी अनुसार तीन चर्च र कोलम्बोको एक पाँचतारे होटलमा समेत गरी कम्तीमा ६ स्थानमा विष्फोट भएको बताइएको छ।विष्फोटमा कैयौँ विदेश नागरिक समेत मारिएको खबर सार्वजनिक भएको छ…