झापा । झापाको अनारमनी इलाका प्रहरी कार्यालयमा १५ वर्षीय बालकको रहस्यमय मृत्यु भएपछि छानबिन समिति गठन गरिएको छ। छानबिनका लागि झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजक तीन सदस्यीय सो समिति गठन गरिएको हो। प्रहरी निरीक्षक कमल अधिकारी र प्रहरी सहायक निरीरक्षक नवराज थापा सदस्य रहेको सो समितिले एक साताभित्र छानबिन गरी…