५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

हिन्दुमात्र होइन, मुश्लिम युवा पनि होलीमा

धनुषा । मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी ९होली० महोत्सवको भव्य तयारी शुरु गरेको छ । होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी महोत्सवका लागि तयारी शुरु गरिएको मिथिला नाटयकला परिषद ९मिनाप०ले जनाएको छ । प्रत्येक वर्षझै यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले चैत ५ र…