काठमाडौं । गत साता सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा गरेको उपकुलपतिको नियुक्ति प्रति सरकारी चिकित्सक संघ गोदानले आपति जनाएको छ। संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सरकारको नियुक्ति प्रति ध्यानाकर्षण भएको जनाएको हो। संघले पुस ३० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग गरेको सम्झौताको बुँद चार विपरित गरेको दावी गरेको भन्दै संघले बिरोध जनाएको हो।…