१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा । मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका २ स्थित झिलमिले पुलनजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा ९७ प ५३१९ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर…