कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतले आइतबार पूर्व प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टलाई दश लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा. राजेन्द्रकुमार…