८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

राप्रपाको आकस्मिक बैठक बस्दै

काठमाडौं, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौंमा बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्रबाराहीमा बुधबार बसेको केन्द्रीय पदाधिकारी तथा मन्त्रीहरुको संयुक्त बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद् बैठक गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । देशभरबाट १४१ केन्द्रीय सदस्य…