१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

आगलागीबाट करिव ४ लाखको धान नष्ट

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका  ८ पचगाई मा धानको कुरियामा आगलागी हुदा  ३ लाख ८० हजार बराबरको क्षती भएको छ । दिउसो साढे १२ बजे धानको कुरियामा अचानक आगलागी हुदा २ सय क्निटल बराबरको धान जलेर नष्ट भएको हो । आगलागी बाट  स्थानिय दिपक बराई र महादेव यादवको खल्यानमा राखिएको धान जलेको हो । आगो …