उदयपुर । देउसी–भैलो खेल्न हिँडेकी १७ वर्षीया किशोरीलाई बन्धक बनाई बलात्कार गरेको आरोपमा उदयपुरमा एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर –९ सयपत्री टोल बस्ने वर्ष २० का प्रेम राया रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । रायाले गएको २२ गते आफन्तको घरमा लगेर किशोरीलाई बन्धक बनाएर…