काठमाडौं । शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋृण लिन पाइने व्यवस्था अन्ततः कार्यान्वयन भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका सबै शाखाबाट यो ऋृण लिन सकिने व्यवस्था गरिदिएको छ । राष्टवैंकले यस सम्वन्धी सम्पूर्ण तयारी पुरागरेपछि ऋण लिन आग्रह गरेको छ । नेकपाको सरकारले आर्थिक वर्ष २०७५ को बजेटमा…