७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धादिङ, कात्तिक १० । धादिङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार बिहान नोबिसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ७१ ८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल त्रिभूवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी ९ टायलघर अगाडि ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार…