७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

दुर्घटनामा नौ प्रहरीसहित १२ जना घाइते

  सिरहा, असोज २४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार बेलुका प्रहरीको गाडी र मालबाहक ट्रक ठोक्किँदा नौ प्रहरीसहित बाह्रजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमका लागि छुटेको को १ क ११४४ नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आएको बा १ ग २२१२ नम्बरको…