१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

क्षयरोगबाट हरेक वर्ष सात हजारको मृत्यु

भक्तपुर, माघ ६ । नेपालमा झण्डै ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्याङ्ग राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे वकालत गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्क्बिहीन रहेको केन्द्रका निर्देशक डा. केदार नरसिङ्ग केसीले बताउनुभएको हो ।…