१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

देवदहमा गोली प्रहार- व्यवसायीको मृत्यु

बुटवल, २१ पुस । रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसायी बसन्त पौडेल बलुको मृत्यु भएको छ। गोलीप्रहारबाट घाइते भएका पौडेलेको उपचारका क्रममा मृत्यु भएको हो। अज्ञात समूहको गोली प्रहारबाट घाइते पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ। कसले र किन गोली हान्यो भन्ने खुल्न नआएको र अनुसन्धान सुरु भएको…