१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

समानुपातिकको सिट निर्धारणका लागि वाम गठबन्धनले आयोगको ध्यानाकर्षण गराउँदै

काठमाडौं, पुस १७ । एमाले र माओवादीले प्रतिनिधिसभाको समानुपातिकको सिट तत्तकाल बाँडफाँड गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएका छन् । आयोगले राष्ट्रियसभाको गठनपछि मात्र समानुपतिकको सिट निर्धारण गर्ने बताइरहेका बेला वाम गठबन्धनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आयोगलाई औपचारिक आग्रह गर्ने भएका हुन् । एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार सोमबार दिउँसो ३ बजे…