१२ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026

दुबईबाट २ हजार ५ सय नेपाली ‘डिपोर्ट’

दुबई । दुई वर्षअघि हेल्परको काममा दुबई आएका मोरङ सुकुनाका वीरबहादुर परिवारसँग एकाएक सम्पर्कविहीन भए। वीरबहादुर दुबईको अलकोज क्याम्पमा बस्दथे। कोठाबाट साँझपख साथीहरूसँग निस्किएका उनी कोठा फर्केनन्। अबुधाबीको मुसाफा क्षेत्रमा बस्ने कवितालाई स्थानीय प्रहरीले लिएर गयो। केही दिनसम्म उनी पनि सम्पर्कविहीन भइन्। गोर्खा घर भएकी कविताका श्रीमान्ले कविताको खोजीमा धेरै दिन मानसिक तनाब झेल्नुपर्‍यो। रौतहटका…