१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

दाङका थारू बस्तीमा माघीको चहलपहल सुरु

देउखुरी ।माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलन अनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारू समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारका विपना चौधरीले बतायन् । उनका अनुसार अहिले…