१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

दाउन्ने एग्रोले १० करोडको आईपीओ जारी गर्ने

काठमाडौं ।दाउन्ने एग्रो फार्मले १० करोडको सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको पहिलो वार्षिक साधारणसभाले १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो। नवलपरासी सुस्ता–त्रिवेणी पूर्व विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन्। कम्पनीले निकट भविष्यमै…