१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने…