१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

आजदेखि चक्रवात ‘दाना’ को प्रभाव घट्दै जाने

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव आजदेखि क्रमशः घट्दै जाने भएको छ। अहिले देशका अधिकांश भूभागमा बदली भए पनि दिउँसोपख मौसम हल्का खुल्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। भोलिबाट भने मौसममा थप सुधार आउने मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार आज देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको…