१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

मलामी पनि नभेटिने गरी रित्तियो गडीगाउँ

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको मन खिन्न हुन्छ। यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ। फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्छन्– बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ। दस वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने…